साझा अक्षर

कैलालीमा घाँटी रेटेर युवकको हत्या

कैलालीमा घाँटी रेटेर युवकको हत्या

भजनी/आपसी विवादमा एक युवकको वीभत्स हत्या गरिएको छ । घोडाघोडी –८ मा गएराति खाजा खाने क्रममा भएको विवादका क्रममा २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले सुर्खेतको चौकुुने गाउँपालिका–३ घर भएका बुढाको हत्यामा संलग्न दुई जनाले राति नै प्रहरीमा आत्मासमर्पण गरेको बताए । उनकाअनुसार धारिलो हतियारले रेटिएको टाउको बोकेर शुक्रबार राति नै घोडाघोडीकै १८ वर्षीय बलबहादुर बि.क. र १९ वर्षीय गंगा बुढा क्षेत्री इलाका प्रहरी कार्यालय सुुखडमा पुगेका थिए । उनीहरुलाई नियन्त्रणमा राखेर घटनाबारे अनुसन्धान भइरहेको छ ।प्रहरीका अनुुसार मृतक र हत्यामा संलग्न दुई जना स्थानीय खाजा…
Read More
स्थानीय सरकारको बेथितिका विरुद्ध युवा एकजुट हुँदै

स्थानीय सरकारको बेथितिका विरुद्ध युवा एकजुट हुँदै

असोज २२ /भजनी नगरपालिकाले ल्याएको चालु आर्थिक वर्षको बजेट तथा बेथितिका विरुद्धमा युवाहरू एकजुट भएर स्थानीय सरकारको विरोध सुरु गरेका छन् ।भजनीका युवाहरूले स्थानीय सरकारको बजेट जनमुखी नभएको भन्दै स्थानीय सरकारको कार्यक्रमको विरोध गर्दै सरकारका हरेक बेथितिका विरुद्ध एकजुट भएर सामना गर्न तयार भएका हुन । सचेत युवाहरूले मंगलबार आवश्यक छलफल नै गरेर नगरपालिकामा हुने भ्रष्टाचार र अनियमितताका विरुद्ध एकताबद्ध भएर लाग्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।नगरपालिकामा बढ्दै गएको भ्रष्टाचार र बेथितिका विरुद्ध सबै वडाबाट समेटिने गरी कमिटी नै समेत गठन भएको छ । युवाहरुको भेलाबाट अमृत कुमालको संयोजकत्वमा २९ सदस्यीय कमिटी गठन गरिएको हो । उक्त कमिटीले वडा…
Read More
टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेट

टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेट

२०८२ असोज १६ /नेपालीहरुको महान चाड बडादसैँको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ। टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने समितिले जनाएको छ।त्यसपछि घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ।आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ। आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म पनि मान्यजनबाट टीका ग्रहण गर्न…
Read More

२०८२ सालको बडा दशैंको पावन अवसरमा ग्राहहवर्ग, आफन्तजन, शुभचिन्तक लगायत देश तथा विदेशमा रहनु भएका सम्पुर्ण नेपाली -हरुमा सुख, शान्ती एवम् सम्बृद्धिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

Read More
समुदायको सहयोग बिना प्रहरीको प्रयास मात्र सफल हुँदैन : डिएसपी डाँगी

समुदायको सहयोग बिना प्रहरीको प्रयास मात्र सफल हुँदैन : डिएसपी डाँगी

भजनी/इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रकाश डाँगीले समुदायको सहयोग अपरिहार्य भएको बताएका छन् ।हालै सरुवा भएर टिकापुर आएका डिएसपी डाँगीले घटस्थापनाको दिन कमाण्ड सम्हालेका हुन । उनले बिहीबार टीकापुरका सक्रिय सञ्चारकर्मीसँग काे परिचयात्मक कार्यक्रममा साे कुरा बताएका हुन । वर्तमान अवस्थामा प्रहरीलाई नागरिकसँगको सल्लाह सुझाव र सहकार्यको आवश्यकता रहेको बताएका हुन् । ‘यहाँका सबै क्षेत्रका नागरिक अगुवाको सहयोगको अपेक्षा गरेको छु’ उनलेभने।’साेकार्यक्रम सहभागी संचारकर्मिले बढ्दो लागुपदार्थ नियन्त्रणमा ध्यान दिनुपर्नेमा जाेड दिएका थिए भने चोरी तस्करी लगायतका घटना नियन्त्रणमा समेत प्रहरी सकृय ढंगले अघि बढ्नुपर्ने सुझाव दिए।गाडीमा प्रेस लेखेर गैर पत्रकारले पत्रकार कै बदनाम गरेको बताएका थिए । क्रियाशील पत्रकारले आफू…
Read More
महिलालाई कुटपिट गर्ने डिएसपीलाई संरक्षण होइन, कानूनी दायरामा ल्याउ 

महिलालाई कुटपिट गर्ने डिएसपीलाई संरक्षण होइन, कानूनी दायरामा ल्याउ 

 २०८२ आश्विन २ बिहीबार प्रकाशित/गत भदौ २२ गते आइतबार खक्रौला स्थित सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदिप पौडेलले मिना चाैधरिलाइ कुटपिट गरे । पिडित भनिएकि महिलाले तुरुन्तै उनी माथि विना कसुर गरिएको ज्यादतीको बारेमा मिडिया गुहारिन । भर्खरै तीन हप्ता अघि मात्रै खक्राैला सशस्त्रको कमान्ड सम्हाल्न आएका डिएसपी प्रविण पाैडेलले आएकै दिन देखि स्थानीय केही नागरिक संगकाे टसल परेको थियोे । यहाँ बाट विदाई भएर जाँदै गरेका डिएसपी राजन शाहलाई विदाई गर्न सशस्त्र क्याम्प पुगेका स्थानीय नागरिक अगुवा र व्यापारी सित पहिलोपटक मै उनी बाझिए,अर्को दिनमा भन्सारको गेटमै स्थानीय युवाहरु सित बाझाबाझ भयो । लगत्तै…
Read More
जेनजीको पक्षमा भजनीका युवाले गरे शोक सभा

जेनजीको पक्षमा भजनीका युवाले गरे शोक सभा

भजनी । सरकारले निशस्त्र युवा पुस्तामाथि गरेको क्रूर बर्बर दमनको विरुद्धमा तथा जेनजी पुस्ताले अघि बढाएको आन्दोलनको पक्षमा भजनीमा रहेका युवा तथा जेनजीले शोक सभा आयोजना गरेका छन् ।केहीबेर अघि भजनी बजारमा युवा तथा जेनजीको आयोजनामा शोक सभा सम्पन्न गरिएको युवा नेता सुरेन्द्र प्रसाद जैशी जानकारी दिए। शोक सभामा दीप प्रज्वलन गरेर शहिद भएका युवाहरुको आत्माको चीर शान्तिको कामना गरिएको छ।
Read More
देशभरि अशान्तिबीच भजनीमा जेनजी समूहद्वारा शान्तिपूर्ण दबाब कार्यक्रम 

देशभरि अशान्तिबीच भजनीमा जेनजी समूहद्वारा शान्तिपूर्ण दबाब कार्यक्रम 

  भजनी २६ / देशभरि विरोध प्रदर्शन, तोडफोड र आगजनीका घटनाले भयावह रुप लिँदै जाँदा समेत भजनि शान्त र अनुशासित रहन सफल भएको छ। स्थानीय जेनजी समूहका युवाहरूले शान्तिपूर्ण दबाब कार्यक्रममार्फत आफ्नो आवाज उठाउनुका साथै सरकारी संरचनालाई जोगाउन समेत उल्लेखनीय भूमिका खेलेका छन्। भौतिक संरचना जलेर तहसनहस हुने घटनाहरू बढिरहेका बेला भजनीका युवाहरूले उल्टै शान्ति र सहकार्यको उदाहरण प्रस्तुत गरेका छन्। उनीहरूले स्थानीय प्रशासनलाई सहयोग गर्दै आगो निभाउने, भीड नियन्त्रण गर्ने तथा आक्रोशित जनतालाई सम्झाउने काममा अग्रसर भई समुदायलाई ठूलो राहत पुर्‍याएका छन्। शान्त वातावरण कायम राख्न सहयोग गर्ने युवामध्ये अमृत कुमाल, हरि काफ्ले, नानु काफ्ले, सुरेन्द्र काफ्ले, गोपी कडायत…
Read More
सामुदायिक वनको १०औं साधारण सभा सम्पन्न

सामुदायिक वनको १०औं साधारण सभा सम्पन्न

कैलाली जिल्लाको जोशीपुर वडा ३मा रहेको शंकर सामुदायिक वन उपभोक्ता समुहको १० औ साधारणसभा सम्पन्न भएको छ। वनका अध्यक्ष दान सिंह चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी जोशीपुर गाउँपालिका वडा न ३ वडाअध्यक्ष रेणु चौधरीले सामुदायिक बनले सधारणसभा समयमै गर्नु पर्ने बताए । प्रत्येक बर्ष गरिएका काम अभिलेखिकरण गर्दै , सस्थागत रूपमा नेतृत्व बिकास गर्दा सामुदायिक बनको वार्षिक आम्दानी को सामुदायिक बनको बिधान अनुसार गरिबी न्यूनीकरण गर्दै , यसरी सामुदायिक बन सरक्षण , सम्बर्द्धन गर्दै सदुपयोग गर्दा सहज रुपमा दाउरा , घाँस , स्याउला पाउन स्थानीयलाई सहज भएको चौधरीले बताए । सामुदायिक बनको उपभोक्ताहरुको जिबिको पार्जन , चोरि सिकारी…
Read More
भजनीमाअपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण

भजनीमाअपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण

कैलालीको भजनी नगरपालिकाको सहकार्य तथा बाल कल्याण संघ टीकापुरको आर्थिक तथा प्राविधिक सहयोगमा अपांगता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरिएको छ ।बाल कल्याण संघको सहयोगमा नगरपालिका भित्रका २२ जना अपाङ्गता भएका नागरिकहरुलाई विभिन्न सहायक सामग्री वितरण गरिएको महिला बालवालिका तथा समाजकल्याण उपशाखाको भजनी नगरपालिका प्रमुख रिजु चौधरीले जानकारी दिनु भयो ।  ७ जनालाई ह्वीलचेयर, ७ जनालाई वैशाखी,६ जनालाई सेतोछडी र २ जनालाई वाकर वितरण गरिएको भजनी नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत कैलाश थारु डगौराले बताए ।  
Read More
भजनीका डम्बर “शिवुका बुवा” बाट चर्चामा

भजनीका डम्बर “शिवुका बुवा” बाट चर्चामा

पदमराज जैशी, भजनी १७ भदौ /भजनी नगरपालिका वडा नं. ५ का डम्बर सिंह साउँद सधै चर्चामा आइरहने व्यक्ति हुन । चर्चामा सधै आइरहने उनलाई डम्बर सिंह साउँद भनेर आज पनि प्रायः कमैले चिन्ने गर्छन् । समाजमा केही गर्नुपर्छ भन्ने मनमा हुटहुटी बोकेका डम्बर केही समय भजनी नगरपालिकामा निकै चर्चित बने । स्थानीय तहको निर्वाचन पछि बढ्दै गएको भ्रष्टाचार, आर्थिक अनियमितता, अन्याय र अत्याचारका विरुद्ध स्वतन्त्र नागरिक आवाज फेसबुक पेज मार्फत सबैको आवाज बोल्ने डम्बरका गतिविधि कैयौंलाई मन परेनन । आम सर्वसाधारणले भने राम्रो साथ दिए । सामाजिक सञ्जालमा निकै लगाव राख्ने उनलाई अहिले त्यहीँ सामाजिक सञ्जालले एकाएक चर्चाको शिखरमा पुर्यायो…
Read More
खुटिया नदीमा नुहाउन गएका ७ मध्ये ४ जना वेपत्ता

खुटिया नदीमा नुहाउन गएका ७ मध्ये ४ जना वेपत्ता

भजनी, भदौ १२/कैलालीको गोदावरी नगरपालिका वडा नं. ९, शहरी झुलोंगे पुल नजिक खुटिया खोलामा नुहाउन गएका सात जना किशोरमध्ये चार जना वेपत्ता भएका छन् ।बेपत्ता हुनेमा १७ वर्षीय सक्षम जोशी, १६ वर्षीय जेव भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय प्रतिक चौधरी रहेका छन् । उनीहरु धनगढी उपमहानगरपालिका वडा नं. ४ का १७ वर्षीय नबिन डडाल, १७ वर्षीय युवराज कुँवर, १७ वर्षीय आकाश मल्लसँगै नुहाउन गएका थिए । उनीहरूमध्ये चार जना हालसम्म वेपत्ता रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएस्पी रणबहादुर चन्दले जानकारी दिएका छन् ।
Read More
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह र सीडीओ लम्सालबीच भेटवार्ता

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह र सीडीओ लम्सालबीच भेटवार्ता

भजनी/कारागार घटनापछि कैलाली आएका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले शनिबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई भेट गरेका छन् । त्यस क्रममा शान्ति, सुरक्षाको विषयमा छलफल भएको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिए ।   भेटघाट तथा छलफलमा सामाजिक विकासमन्त्री मेघराज खड्काको पनि उपस्थिति रहेको थियो । २३ गते कैलाली कारागारमा दुई ब्लकका कैदीबिच हिंसात्मक झडप भएको थियो । त्यस घटनामा एक कैदीबन्दीको मृत्यु हुनुका साथै ४७ जना घाइते भएका थिए ।   कारागार घटनामा सुरक्षा निकायको गम्भीर लापरवाही देखिएपछि गत बुधबार तत्कालीन प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई गृहमा फिर्ता बोलाइएको थियो । उनको ठाउँमा लम्सालले जिम्मेवारी पाएका…
Read More
कालिका टोलमा संकटेश्वर महादेव मन्दिर निर्माण तथा प्राण प्रतिष्ठा सम्पन्न

कालिका टोलमा संकटेश्वर महादेव मन्दिर निर्माण तथा प्राण प्रतिष्ठा सम्पन्न

 कैलालीको भजनी नगरपालिका–८ जनकपुर कालिका टोलमा संकटेश्वर महादेव मन्दिर निर्माण सम्पन्न गरी मूर्ति प्राण प्रतिष्ठा गरिएको छ। स्थानीयको सहयोगमा करिब आठ लाख रुपैयाँको लागतमा बनेको मन्दिरको बारेमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर थापाले जानकारी दिनुभयो।श्रावण महिनाको अन्तिम सोमबारको अवसरमा विशेष पूजापाठसहित प्राण प्रतिष्ठा गरिएको पण्डित उपेन्द्र खनालले बताउनुभयो। यस क्षेत्रमा संकटेश्वर मन्दिर नभएकाले यो धार्मिक स्थललाई विशेष महत्वका साथ हेरिएको र पूजाअर्चना गरेमा ग्रहदशा कट्ने विश्वास रहेको कोषाध्यक्ष धर्मराज तिमिल्सिनाले बताउनुभयो। स्थानीय अजयराज तिमिल्सिना र प्रकाश साउँदका अनुसार संकटेश्वर महादेवको पूजा गर्दा मनोकामना पूरा हुने र संकट टर्ने विश्वास छ। हिन्दू धर्मावलम्बीहरूले महादेवलाई ‘देवताको पनि देउता’ मानेर विशेष श्रद्धा अर्पण…
Read More
रहेनन् सुदुरपश्चिम खप्तड गोल्ड कपका संस्थापक हमाल

रहेनन् सुदुरपश्चिम खप्तड गोल्ड कपका संस्थापक हमाल

भजनी/सामाजिक सञ्जालका भित्तामा बुधवार अपरान्हदेखि कुँदिएको छ, एक श्यामश्वेत तस्वीर । र, त्योसंगै छन्, समवेदनाका अक्षरहरु । अपत्यारिलो । तर स्वीकार्नै पर्ने सत्य । रहेनन्, सुरेश हमाल । सामाजिक सञ्जाल कहिले काही अखबार भन्दा पहिले बिस्मित तुल्याउने यस्तै खवर लिएर आउछ । मृगौला प्रत्यारोपणका लागि बरेलीको भोजीपुरास्थित राममूर्ति मेमोरियल मेडिकल कलेजमा भर्ना गरिएका थिए, उनी । ४८ वर्षको उमेरमा उनले त्यही प्राण त्यागे कैलालीको तत्कालीन लालबोझी गाविसमा जन्मिएका हमालको बाल्यकाल भजनी नगरपालिका–५ अन्तर्गत पर्ने लालबोझीमै बित्यो । बाल्यवयमा समानान्तर ढंगले हुर्कियो, उनीभित्र फुटवल र तेक्वान्दोको मोह । उनी फुटवलका क्रेजी थिए । खेले तेक्वान्दो । भए प्रशिक्षक । केही वर्ष…
Read More