स्थानीय निकायको समयमा ध्यान जवास्.. भजनी। जिल्लाको भजनी नगरपालिका-५ का एक सयभन्दा बढी घरधुरी नदी कटानको उच्च जोखिममा रहेका छन् । भजनी नगरपालिका-५ मोहना नदीका कारण करिब एक सय भन्दा बढी घरधुरी जोखिममा परेका हुन् ।वर्षायाममा मोहना र कांद्रा नदीमा आएको बाढीले बस्ती क्षेत्र कटान गर्न थालेपछि जोखिम बढेको हो । अघिल्ला वर्षमा मोहना र कान्द्रा नदीमा आएको बाढीले कटान गरेको स्थानमा संरक्षण हुन नसक्दा पुनः वर्षायाम सुरु भएसँगै बस्ती क्षेत्रमा जोखिम बढ्न थालेको छ ।माेहना नदीले कटान गरेका कारण भजनी-५ पगियाप्रसारका धेरै बासिन्दा विस्थापित हुने स्थितिमा पुगेका छन् ।नगरपालिकाको बजेटले मात्रै सम्बोधन गर्न नसकिने भएकोले नदी कटान नियन्त्रणका लागि…
स्थानिय निकायको ध्यान जवास् भजनी। जिल्लाको भजनी नगरपालिका-५ का एक सयभन्दा बढी घरधुरी नदी कटानको उच्च जोखिममा रहेका छन् । भजनी नगरपालिका-५ मोहना नदीका कारण करिब एक सय भन्दा बढी घरधुरी जोखिममा परेका हुन् ।वर्षायाममा मोहना र कांद्रा नदीमा आएको बाढीले बस्ती क्षेत्र कटान गर्न थालेपछि जोखिम बढेको हो । अघिल्ला वर्षमा मोहना र कान्द्रा नदीमा आएको बाढीले कटान गरेको स्थानमा संरक्षण हुन नसक्दा पुनः वर्षायाम सुरु भएसँगै बस्ती क्षेत्रमा जोखिम बढ्न थालेको छ ।माेहना नदीले कटान गरेका कारण भजनी-५ पगियाप्रसारका धेरै बासिन्दा विस्थापित हुने स्थितिमा पुगेका छन् ।नगरपालिकाको बजेटले मात्रै सम्बोधन गर्न नसकिने भएकोले नदी कटान नियन्त्रणका लागि…
कैलालीको भजनीमा मौसम पूर्वसूचना प्रणाली र पूर्वानुमान सम्बन्धी एक दिने छलफल गरिएको छ ।आईतबार भजनीमा आयोजित पूर्वसूचना प्रणाली र पूर्वानुमान सम्बन्धी नीति निर्माण, योजना तर्जुमा र कार्यान्वयन’ सम्बनधी कार्यक्रमको आयोजना गरिएको थियो।भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले विपद् जोखिम न्यूनीकरण, सम्भावित जोखिमबारे पूर्वसूचना दिनका लागि स्थानीय सरकारबाट गर्न सकिने काम गर्न तयार रहेको बताए।उनीहरुले प्राकृतिक विपद जोखिम न्युनीकरणका लागि दीगो नीति निर्माण गरी रणनीतिक योजनासहित काम गर्ने, पूर्वसूचना प्रणाली स्थापनाका लागि लगानी गर्ने, जोखिम नक्साङ्कन र टोल प्राथमिकीकरण गर्ने चौधरीले प्रतिबद्धता जनाए।यसका लागि विभिन्न निकाय, संघसंस्थासँग सहकार्य गर्न नगरपालिका तयार रहेको नगर प्रमुख चौधरीले बताए।पूर्व सूचना दिनका लागि सम्बन्धित टोल…
कैलालीको भजनीमा तिन दिनदेखीको अबिरल बर्षाका कारण कैलालीका करिब ५ हजार घर डुवानमा परेका छन् । जिल्लाको भजनी नगरपालिकाका अधिकासं घर डुवानमा परेका छन् । डुवानका कारण घरभित्रको खाद्यान्न समेत बगाएपछि विद्यालय,सुरक्षित आवास,हुलाकी सडक तथा सार्वजनिक स्थानमा बसिरहेका उनिहरुलाई दिनचर्या चलाउनै मुस्किल परेको छ।कैलालीको भजनी नगरपालिका क्षेत्र जलमग्न भएको छ । नौ वडा रहेको जिल्लाको दक्षिण पूर्वी पालिकाको रुपमा रहेको भजनी नगरपालिकाको मात्रै ५ हजार घरधुरी डुबानमा परेको हो । नगरपालिकाको वडा नं. ३, ८, ५, ७, ९ र २ मा सबै भन्दा बढी बस्ती डुवानमा परेका छन्। बिहीबार विहानैदेखि भजनी नगरपालिकास्थित काँढा, पथरैया, कान्द्रा र मोहना नदीमा आएको बाढी…
२०८१ भदौ ६ कैलालीका पाँच सय घर डुबानमा परेका छन। जिल्लामा दुई दिनसम्म परेको अविरल वर्षाका कारण पाँच सय घर डुबानमा परेका हुन। कैलारी गाउँपालिका र भजनी नगरपालिकाका घरहरूमा बाढीले बढी क्षति गरेको हो।जिल्लामा वर्षाको पानीका कारण एक हजार सात सय जना प्रभावित भएका छन्। उनीहरू घरको माथिल्लो तला, विद्यालय र वडा कार्यालयहरूमा बसेका जिल्ला प्रशासन कार्यालय, कैलालीले बताएको छ।बुधवारदेखि अविरल परिरहेको वर्षाले कैललाीका सबै खोला, नाला, नदीमा पानीको सतह बढेपछि आएको बाढी हालसम्म घटेको छैन। बाढीले कैलारी गाउँपालिका, भजनी नगरपालिका, र गौरीगंगा नगरपालिकाको अधिकांश क्षेत्र डुबानमा परेको छ। गएराति तीन घण्टासम्म पनि कैलालीको विभिन्न स्थानमा भारी वर्षा भएपछि जनजीवन…
कैलालीका नदीमा पानीको बहाव नघटेपछि डुबान प्रभावित क्षेत्रको जनजीवन थप कष्टकर बनेको छ । हिजो आएको बाढी घट्न नपाउँदै गए राति थप वर्षा भएपछि डुबान यथावत् रहेको छ । कैलारी गाउँपालिका, भजनी नगरपालिका, घोडाघोडी नगरपालिका ,टीकापुर नगरपालिका र गौरीगङ्गा नगरपालिकामा डुबान भएको थियो । राति तीन घण्टासम्म कैलालीको विभिन्न स्थानमा भारी वर्षा भएपछि जनजीवन थप कष्टकर बनेको हो । डुबान प्रभावित क्षेत्रका स्थानीयका रातभरि बिचल्ली भएको जनाइएको छ ।
भजनी /कैलालीमा मंगलबार रातभर अविरल वर्षा भएको छ। मंगलबार साँझदेखि सुरु भएको वर्षा बुधवार बिहानसम्म पनि जारी रहेको छ।वर्षाका कारण विभिन्न नदी तथा खोलामा पानीको सतह बढेको छ भने ठाउँ–ठाउँमा बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ।कैलालीमा भएको भारी वर्षाका कारण मोहना र यसका सहायक नदीहरुमा पानीको बहाव बढेको छ । निरन्तर भइरहेको वर्षाका कारण बाढी आइ नदीहरुमा पानीको बहाव सतर्कता तह नजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । नदीहरुमा पानीको बहाव बढेपछि तल्लो तटीय क्षेत्रमा डुबान भइरहने होचा भूभागमा रहेको बस्तीमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । जिल्लाको अधिकांश स्थानमा पछिल्लो छ घण्टामा भारी…

टीकापुर ४ भदौ टिकापुर ९ खक्राैला स्थित हुलाकी सडकमा इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएका सादा पोशाकमा रहेका प्रहरीले नागरिकलाई अनावश्यक हैरानी गरेको बताइएको छ ।सशस्त्र प्रहरी खक्राैला गुल्म , कालाकुन्टा प्रहरी चौकीको चेक पोस्ट र खक्राैला भन्सार अगाडि सर्वसाधारण र व्यापारीलाई चेकजाँच गरेर पठाउँदा पनि भन्सार कार्यालय भन्दा करिब ८ सय मिटर माथि बालुवाटारमा चेक गर्ने बहानामा हैरानी दिने गरेको स्थानीयले बताएका छन्।
भजनी २०८१ भदौ ३ कैलाली जिल्लाको गोदावरी नगरपालिकामा रहेका स्वालम्बन महिला समुहमा आबद्ध महिलाहरुलाई अभिभावकिय भुमिका जिम्मेवारी र सकारात्मक अभिभावकत्वमा अभिमुखिकरण कार्यक्रम गरियको छ ।KNH Germany र बिकाशका लागि युवा एक्यवद्धता (YARD) धनगढिको साझेदारिमा सञ्चालित "बाल संरक्षणका लागि महिला शसक्तिकरण परियोजना" अन्तरगत गोदावरि नगरपालिका वडा न १,४, ७ र १० मा रहेका ३२ वटा स्वालम्वन महिला समुहका करिब २४० जना महिलाहरुलाई अभिमुखिकरण गरिएको हो । बालबालिका को गुणस्तरीय शिक्षामा सुधार ल्याउनका लागि अभिभाबकहरुको सकारात्मक जिम्मेवारी बोध गराउने उदेश्यले कार्यक्रम गरिएको परियोजना अधिकृत सरस्वती बुढाथोकिले जानकारि दिनुभयो । कार्यक्रममा बालबालिकाको बिकाश र साक्षरता, बालबालिकाका लागि स्थानीय सामाग्री , बालबालिका संगै पढाइ…
परमानन्द पाण्डे, टीकापुर ०२ भदौ /भजनी नगरपालिकाले पालिकाको लेखा प्रणाली बन्द हुन तीन दिन मात्रै बाँकी रहँदा ६८ लाख रुपैयाँ मनोमानी रकमान्तर गरेको पाइएको छ ।आर्थिक वर्ष २०८०/०८१ को लागि विनियोजित बजेटको भैपरी आउने चालु खर्च शीर्षकबाट २०८१ असार २१ गते ६८ लाख रुपैयाँ मनोमानी रकमान्तर गरेको पाइएको हो । नगरपालिकाका नगर प्रमुख केबल चौधरीको हस्ताक्षर तथा प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेले २०८१ असार २१ गते प्रमाणित गरेको निर्णयमा विभिन्न शीर्षकमा ६८ लाख रुपैयाँ रकमान्तर गरिएको छ । उक्त रकम मध्ये अधिकांश रकम भत्ता, सवारी साधन मर्मत, नगर सभा सञ्चालन, सञ्चार महशुल, इन्धन तथा पदाधिकारीको भ्रमणमा जस्ता सुविधाका लागि रकमान्तर…