Skip to main content

Bhajani Today

Avatar

Bhajani Today

422 Posts

फ्रेस हाउस सञ्चालन

सत्ति १ भदौ २०८१ टीकापुर नगरपालिका ७ सुर्जिपुरमा कुरैशी  फ्रेस हाउस संचालनमा आएको छ । खुलेकाे कुरैसि फ्रेस हाउसमा  स्वच्छ, स्वस्थ र सुपथ मुल्यमा मासु बिक्री गरिने छ । पसलमा हरेक दिन खसी कुखुराको मासु पाउनुका साथै अडर अनुसार होम डेलिभरीको पनि व्यवस्था गरिएको छ।पसलले स्थानिय स्थरमा उत्पादन भएका खसी, बोका र कुखुरा बेच्नुपरेमा पनि खरिद गर्ने सञ्चालक नरेन्द्र ढुङ्गानाले बताउनु भयो ।
Read More

एक जनाको करेन्ट लागेर मृत्यु

भजनी ३२ साउन२०८१ टिकापुर नगरपालिका-६ नारायणपुरमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ।घरमा भएको नल्कामा जाेडेकाे पानी माेटरमा करेन्ट लागेर गम्भीर घाइते भएकि नारायणपुर ६ घर भएकि ६५ वर्षीय राजुदेवि बुढाथोकीको शुक्रबार दिउँसो ११:३० बजे मृत्यु भएको सत्ति प्रहरीले बताएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
Read More