भजनी २७ असोज।अन्तरराष्ट्रीय विपद् जोखिम न्यूनीकरण दिवस २०२६ को अवसरमा ‘उत्थानशीलताको शुरूवात घरबाटै’ भन्ने मूल नाराका साथ सामुदायिक विपद् व्यवस्थापन समिति टीकापुर ७ बैदीको आयोजनामा practical ACTION र BBE Group सहयोग मा अन्तराष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस कार्यक्रम अध्यक्ष CDMCटीकापुर ७ बैदीका अध्यक्ष नरेन्द्र प्रसाद रेग्मी रहनुभएको प्रमुख अतिथि सिमा सुरक्षा गुल्म खक्रौलाका सशस्त्र प्रहरी नायक उपरिक्षक नन्द किशोर महत्तो रहनुभएको विशिष्ट अतिथि टीकापुर नगरपालिका सामाजिक सुरक्षा शाखा प्रमुख चेत बहादुर बोहरा, विशिष्ट अतिथि नेरोसे उपशाखा नारायणपुर सभापति धनसरी कोइराला अतिथीमा आर्दश टोल विकास संस्था अध्यक्ष गोविन्द कोइराला,बल बहादुर गरन्जा ओजुवातालका अध्यक्ष कणली मा वि टीकापुर ७ सत्तीका शिक्षक राजकुमार चौधरी , बल बहादुर चौधरी NCDMC नगर संयोजक, कार्यक्रम उदेश्य माथि BBE Group का प्रमुख हेमन्त जोशी गर्नुभएको थियो ।साथै कार्यक्रम नगर अन्तगत का CDMC बिचको असल अभ्यास,सिकाई उपलब्धि र पूर्व तयारी बारेमा प्रस्तुतीकरण गरियो र आगलागी नियन्त्रणमा सम्बन्धि अभ्यास गरिएको थियो ।
अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस २०२६ को अवसरमा सामुदायिक प्रकोप व्यावस्थापन समितीको राष्ट्रिय संजाल नेपाल (NCDMC )को सुदुरपश्चिम प्रदेशको अध्यक्ष भोजराज ढुङ्गानाले कार्यक्रम संचालन गर्नु भएको थियो।