Skip to main content

Bhajani Today

पत्रकार जय बुढालाई पितृ शोक परेको छ।

भजनी २२ मंसिर कैलालीको भजनी नगरपालिका वडा नम्बर २ पल्लुपुर निवासी बस्दै आएका युग दर्पण साप्ताहिकका सम्पादक समेत रहेका पत्रकार जय वहादुर बुढाका पूज्यनीय पिता रनसिंह बहादुर बुढाको शुक्रबार राति ११ बजे ६७ वर्षको उमेरमा असमाहिक निधन भएको हो।उहाँ विगत लामो समयदेखि विभिन्न रोगको उपचार गराई रहनुभएको थियो ।।बुढाका श्रीमती र चार छोरा रहेकाछन्

पत्रकार बुढाको पिताको निधन प्रति नेपाली काँग्रेस भजनी, विभिन्न राजनीतिदल, व्यापारी र मलवारा डल्फिन मिडिया मंच संस्थाले दुख व्यक्त गरेका छ । साथै मृतक बुढा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा ईश्वरीले धर्यधारण गर्ने शक्ति प्रदान गरून् भनी गहिरो समवेदना समेत प्रकट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *