भजनी नगरपालिका–५ कैलालीस्थित कर्मेश्वर माध्यमिक विद्यालयका विद्यार्थीहरूले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि रु. १५ हजार ६ सय बराबरको रकम सहयोग गरेका छन्।