भजनी, कैलाली । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत तथा उद्धारका लागि आनन्द ए.जी .चर्च भजनी नगरपालिका वडा नं ८ सोनाफाँटामा नयाँ स्थापना भएको आनन्द एजी चर्च बाट ११ हजार १सय ११रुपैयाँ आर्थिक सहयोग गरेको छ। भोटेकोसीमा आएको विनाशकारी विपत्तिबाट प्रभावित पीडितहरूको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ११ हजार १११ सहयोग गरेको छ।
विपद्को कठिन समयमा पीडितहरूको साथमा उभिँदै सहयोग गर्नुहुने आनन्द ए.जी. चर्च भजनी नगरपालिका वडा नं ८ सोनाफाँटाप्रति हार्दिक धन्यवाद तथा आभार 