Skip to main content

Bhajani Today

सामुदायिक प्रकोप व्यवस्थापन समिति राष्ट्रिय सञ्जाल वाग्मती प्रदेशको अध्यक्षमा ललितपुरका प्रजापति

भजनी : सामुदायिक प्रकोप व्यवस्थापन समिति राष्ट्रिय सञ्जाल वाग्मती प्रदेशको अध्यक्षमा ललितपुरका दिल कृष्ण प्रजापति सर्वसम्मत निर्वाचित भएका छन् ।काठमाडौ भएको सञ्जालको प्रदेश स्तरीय अधिवेसनले उनको नेतृत्वमा १३ सदस्यीय प्रदेश कमिटी चयन गरेको हो । समितिको उपाध्यक्षमा कविता इटनी, सचिवमा महेन्द्र मान्न्धर , सहसचिवमा रोशन कुमार श्रेष्ठ र सृजना न्यौपाने कोषाध्यक्षमा चयन भएका छन् ।

यस्तै, सदस्यमा दिपक विक्रम देउजा,अस्मिता अर्याल ,तिर्सना कट्टेल,धनमाया थापा,निर्मला कट्टेल,सृजना पौडेल ,बाबुराजा बज्राचार्य ,भगवान रानामगरसञ्जालको काठमाडौको बालाजुमा चलेको प्रथम अधिवेसनले सर्वसम्मतले कार्य समिति चयन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *