भजनी, चैत १४/कैलालीमा एक युवक मृत भेटिएका छन्।बिहीवार भजनी नगगरपालिका–१ भजनीका २१ वर्षीय गौरव बुढा आफ्नै घरमा मृत फेला परेका हुन्।

उनी आफ्नै कोठामा सुतेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाका बारेमा थप अनुसन्धान भइरहेको बताइन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
1