कैलालीको टीकापुरमा डल्फिन, जलचर तथा जैविक बिबिधता संरक्षण नेपाल कैलालीको आयोजनामा टीकापुर नगरपालिका वार्ड नम्बर ७ अरुनुवामा सचेतना मुलक अन्तरकृया कार्यक्रम गरिएको छ।
संस्थाका अध्यक्ष भोज राज ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रमको उद्देश्य माथी महा सचिव जय प्रसद ढुङ्गानाले प्रष्ट पार्नु भएको थियो ।उक्त कार्यक्रमको प्रमुख अतिथी स्थानीय जेष्ठ नागरिक ८१ बर्षिय सर्पे लुहार रहनु भएको कार्यक्रममा टिकाराम चौधरीले मन्तव्य राख्नु भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1