Skip to main content

Bhajani Today

चिसो बढेपछि दाउरा वितरण

कैलालीको भजनीमा केही दिनदेखिको बाक्लो हुस्सुसँगैको शीतलहरका कारण बढेको कठ्याङ्ग्रिने जाडोले जनजीवन प्रभावित भएसँगै भजनीमा रहेको राधाकृष्ण सामुदायिक वनले दाउरा वितरण गरिएको हो।

राधाकृष्ण सामुदायिक वन उपभोक्ता समूहले बुटका तथा पटक गरी रजावराका चोकमा दाउरा वितरण गरेको हो । वडा नं २का अध्यक्ष दुर्गा पुनको र समूहका अध्यक्ष खुम बहादुर खड्काको संयुक्त सहकार्यमा जाडो बढेसँगै रजाबरा लगाएत अन्य विभिन्न चोक चोकमा सर्वसाधारणलाई आगो ताप्न दाउरा वितरण गरिएको सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष खड्काले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *