साझा अक्षर

भन्सार परिसरबाटै चाेरी भएकाे माेटरसाईकल भेटियाे

भजनी /कैलालीको टीकापुर स्थित सत्ती भन्सार कार्यालय खक्राैला परिसरबाट चाेरी माेटरसाईकल भेटिएकाे छ । आईतबार राती भन्सार कार्यालय खक्राैला परिसरबाट नै चाेरी भएकाे माेटरसाइकल पुरानाे भन्सार नजिक झाडिमा भेटिएकाे प्रहरी चाैकी कालाकुण्डाका प्रहरी नायब निरक्षक बिशन दत्त भट्टले जानकारी दिए ।

शनिबार राती भारत बाट लुकाइछिपाइ नेपाल भित्र्याउन लागेकाे कपडा सहित ७ वटा माेटरसाईकल शसस्त्र प्रहरीकाे ब्युराे टाेलीले पक्राउ गरेकाे थियाे साेहि ७ माेटरसाईकल मध्येकाे भे १० प ९९१ नम्बरकाे माेटरसाईकल चाेरी भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *