
शसस्त्र प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेका माेटरसाईकल से ३ प ८१२८ ,से ३ प १६४७ , से६प ९०४६ ,भे५ प ९२०७ , से२ प ८४०२ र से४ प ९७८६ रहेकाे छ ।
सशस्त्रकाे केन्द्रीय ब्युरो प्रहरी टाेलिका अनुसन्धान इन्चार्ज सई लाेकेन्द्र चन्दकाे नेतृत्वको टाेलिले समातेको ७ वटा माेटरसाइकल समाते पनि एकजना व्यक्तिलाई पनि समात्न सकेको थिएन । सवारीसाधन समात्न सक्ने सशस्त्रले मान्छे समात्न नसक्नु रहस्यमय रहेको देखिन्छ एक स्थानीयले बताए । भन्सार कार्यालय बाट राति लगिएको माेटर साइकल धनी व्यापारीक पृष्ठभूमि भएका भएको र सशस्त्रका सइ लाेकेन्द्र चन्दकाे सम्बन्धका कारणले उनलेे ग्रिन सिग्नल दिएको कारणले साे माेटर साइकल गायव गरिएको विशेष स्रोतले सुदुर सन्दर्भ लाई बताएको छ । सुदुर संदर्भबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1