
टीकापुर ४ भदौ
टिकापुर ९ खक्राैला स्थित हुलाकी सडकमा इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएका सादा पोशाकमा रहेका प्रहरीले नागरिकलाई अनावश्यक हैरानी गरेको बताइएको छ ।
सशस्त्र प्रहरी खक्राैला गुल्म , कालाकुन्टा प्रहरी चौकीको चेक पोस्ट र खक्राैला भन्सार अगाडि सर्वसाधारण र व्यापारीलाई चेकजाँच गरेर पठाउँदा पनि भन्सार कार्यालय भन्दा करिब ८ सय मिटर माथि बालुवाटारमा चेक गर्ने बहानामा हैरानी दिने गरेको स्थानीयले बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1