सत्ति १ भदौ २०८१
टीकापुर नगरपालिका ७ सुर्जिपुरमा कुरैशी फ्रेस हाउस संचालनमा आएको छ । खुलेकाे कुरैसि फ्रेस हाउसमा स्वच्छ, स्वस्थ र सुपथ मुल्यमा मासु बिक्री गरिने छ ।

पसलले स्थानिय स्थरमा उत्पादन भएका खसी, बोका र कुखुरा बेच्नुपरेमा पनि खरिद गर्ने सञ्चालक नरेन्द्र ढुङ्गानाले बताउनु भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1