साझा अक्षर

एक जनाको करेन्ट लागेर मृत्यु

भजनी ३२ साउन२०८१

टिकापुर नगरपालिका-६ नारायणपुरमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ।

घरमा भएको नल्कामा जाेडेकाे पानी माेटरमा करेन्ट लागेर गम्भीर घाइते भएकि नारायणपुर ६ घर भएकि ६५ वर्षीय राजुदेवि बुढाथोकीको शुक्रबार दिउँसो ११:३० बजे मृत्यु भएको सत्ति प्रहरीले बताएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *