साझा अक्षर

खैरो हेरोइनसहित दुई जना पक्राउ, मोटरसाइकलसमेत बरामद

कैलाली, ८ चैत — जिल्ला कैलालीको टिकापुर नगरपालिका वडा नं. ९ खैरीपुर क्षेत्रमा प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।आज बिहान करिब ६:४० बजेको समयमा गरिएको चेकजाँचका क्रममा टिकापुर नगरपालिका वडा नं. १ बस्ने वर्ष ३० का सागर रावल र १७ वर्षीय जीवन कुँवरलाई नियन्त्रणमा लिइएको हो। उनीहरूको साथबाट अन्दाजी २ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको सत्ति प्रहरी चौकीले जनाएको छ।

साथै, घटनास्थलबाट सु.प.प्र.०१–००८ प ८४७७ नम्बरको मोटरसाइकल पनि फेला पारिएको छ। प्रहरीले उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *