Skip to main content

Bhajani Today

विश्व वातावरण दिवसको अवसरमा सचेतना

बैदी २२ जेष्ठ/कैलालीको टीकापुरमा डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालकाे आयाेजनामा विश्व वातावरण दिवसको अवसरमा डल्फिन ,जलचर जैविक विविधता संरक्षण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ। डि ए वि सि नेपालका अध्यक्ष भाेज राज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि टी न पा ७ का वडा सदस्य राज कुमार चाैधरी रहेका थिए। कार्यक्रममा टीकापुर न पा वडा ७ का वडा सदस्य आईती देवि सुनार , सशस्त्र प्रहरी बल वि ओ पि कालाकुण्डाका ईन्चार्च नर बहादुर महतरा र CDMC बैदीका काेषाध्क्षय बासुदेव काेईराला लगाएतले शुभकामना मन्तव्य राखेका थिए।

उक्त कार्यक्रममा स्वागत् मन्तव्य DABC नेपालका कोषाध्यक्ष कृष्णा चौधरी गर्नु भएको कार्यक्रमको DABC Nepal का सचिव नरेन्द्र प्रसाद रेग्मी सञ्चालन गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *