Skip to main content

Bhajani Today

केपि ओली कप फुटबल च्याम्पियनशिपको ब्यानर प्रदर्शन

कैलालीको भजनी नगरपालिकामा राष्ट्रिय युवा संघ नेपालको आयोजनामा यही फाल्गुन ११ देखि १९ गते सम्म संचलन हुने केपि ओली कप फुटबल च्याम्पियनशिपको ब्यानर प्रदर्शन गरिएको छ।

ब्यानर प्रदर्शन कार्यक्रममा नेकपा एमाले भजनी नगरपालिका इन्चार्ज हर्क बुढा,नगर अध्यक्ष उर्मिला चौधरी, नगर सचिव राज बुढा,युवा संघ नगर अध्यक्ष दिनेश कुमाल, एमाले नेता तथा कार्यकर्ता, युवा संघ कार्यकर्ता र खेलाडी लगाएत उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *