साझा अक्षर

मित्रराष्ट्र भारत सरकारका पूर्व केन्द्रीय गृह राज्यमन्त्री अजय कुमार मिश्र (टेनी महाराज ) द्वारा माँ शक्ति स्वारुपा देबि माताको आश्रममा दर्शन तथा तस्बिर

  • कैलालीको भजनीमा मित्रराष्ट्र भारत सरकारका पूर्व केन्द्रीय गृह राज्यमन्त्री अजय कुमार मिश्र (टेनी महाराज ) द्वारा माँ शक्ति स्वारुपा देबि माताको आश्रममा दर्शन तथा बिशेष छलफल उक्त समारोहमा नेपाल सरकारका पुर्व स्वास्थ्य मन्त्री रामजनम चौधरी, पुर्व शिक्षा राज्यमन्त्री मोहनसिंह राठोर, संविधानसभा सदस्य हरि श्रीपाइली, भजनी नगरपालिका नगरप्रमुख केवल चौधरी,उप प्रमुख राजु तिरूवा,प्रमुख प्रशासकिय अधिकृत नीलम कुमार न्यौपाने, वडा अध्यक्ष, सत्ती भन्सार कार्यालय टिकापुर राजनीति दल प्रतिनिधि, विश्व हिन्दु परिषद् नेपाल,युवा नेता र सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको उपस्थितिमा लिएको तस्बिर:
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *