साझा अक्षर

जेष्ठ नागरिकको लागि वडा द्वारा न्यानो कपडा उपहार

दिपक बहादुर विक  माघ ११/ डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर -२ केदारअखडाले जेष्ठ नागरिकलाई न्यानो कपडा उपहार वितरण गरेको छ ।

चिसो मौसमलाई मध्य नजर गर्दै जेष्ठ नागरिकलाई कम्बल बितरण गरिएको हो

वडा नम्बर -२ का ६६ जना जेष्ठ नागरिकबमहिला र पुरुष लाई केही हदसम्म चिसो बाट बच्न र जेष्ठ नागरिक को मनोवलमा सकारात्मक सोच को बिकास र जेष्ठ नागरिक ले पनि राज्यको अनुभुती गर्न पाउन भन्दै जेष्ठ नागरिक लाई  एक एक थान कम्बल बितरण गरेको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर -२ का वडा अध्यक्ष भरत बमले बताउनु भयो ।

न्यानो कपडा बितरण गरेपछी बृद्धवद्धाहरुको मुहारमा खुसीयाली छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *