Skip to main content

Bhajani Today

देउसी भैलो खेलेर आराम बेन्च निर्माण

भजनी।भजनी नगरपालिकास्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा भजनीको भवन अगाडि आराम बेन्चको निर्माण गरिएको छ।

देउसी भैलोबाट रु ३०हजार संकलन गरी आराम बेञ्चको निर्माण गरिएको भजनी साहित्यिक समाजका समितिका अध्यक्ष टीका राम जोशीले जानकारी दिए । सार्वजनिक स्थान भएकाले उक्त स्थानमा आराम वेन्चको निर्माण गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *