Skip to main content

Bhajani Today

सामुदायिक प्रकोप ब्यवस्थापन समितीको राष्ट्रिय संजाल नेपालको सुदुरपश्चिम प्रदेश स्तरिय पहिलो अधिवेशन सम्पन्न

धनगढीमा सामुदायिक प्रकोप ब्यवस्थापन समितीको राष्ट्रिय संजाल नेपालको सुदुरपश्चिम प्रदेश स्तरिय पहिलो अधिवेशन धनगढीमा सम्पन्न भएको छ।सुदुर पश्चिम प्रदेशका ९जिल्लामा रहेका सामुदायिक प्रकोप ब्यवस्थापन समितीको राष्ट्रिय संजाल नेपालको सुदुरपश्चिम प्रदेश स्तरिय अधिवेशनबाट भोज राज ढुंगानाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ।जसमा उपाध्यक्ष बसन्ती सुनार,सचिव दीपक राज जोशी ,सह सचिव यशोदा मल्ल ,कोषाध्यक्ष कृष्णा चौधरी छन् भने सदस्यमा मान बहादुर बस्नेत,महावीर चौधरी,सुनिता राना, मनिषा चौधरी, उषा महर, सम्झना थापा,चेतना जोशी, राधा धामी,खुशीराम राना र पुष्पा भण्डारी रहेका छन।कार्यक्रमममा भोजराज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रमका, प्रमुख अतिथि केन्द्रीय अध्यक्ष श्याम बाबु कट्टेल रहनु भएको थियो भने बिशिष्ट अथिती कञ्चनपुर जिल्ला समन्वय समिति उपाध्यक्ष राम कुमारी राना रहनु भएको थियो उक्त अधिवेशनमा केन्द्रिय उपाध्यक्ष नवराज गौतमले स्वागत् मन्तव्य राखेको कार्यक्रमका सञ्चालन महासचिव जय प्रसाद ढुंगानाले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *