Skip to main content

Bhajani Today

उच्च रक्तचाप सम्बन्धि अन्तरकृया

कैलालीको धनगढीमा रहेकाे शैलेश्वरि फार्वेष्ट स्कुलका स्वास्थ्य मेडिकल HA thaed year भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा ओजेटी गर्दै आएका विद्यार्थीहरुले १ दिने उच्च रक्तचाप सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।हाल बर्तमान अवस्था धेरैभन्दा धेरै मानिसहरूमा उक्त रक्तचापकाे समस्यामा छन् र यसबाट बच्न के कस्ता उपाय र विधिहरु राेकथाम उपचार विधिकाे विषयवस्तुमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो।भजनी वडा नं१ का नागरीक हरुलाई परामर्श गरिएको थियो। उक्त कार्यक्रम शैलेश्वरि फार्वेष्ट स्कुलका विद्यार्थीहरुले समाजमा सचेतना जगाउन घरघरमा गई परामर्श गरेर एक दिने उच्च रक्तचाप सम्बन्धि सचेतन जगाउने कार्य रहेको माधव कुँवरले बताए। समाजमा मान्छेकाे साेच विकासमा सचेतना नभएकाले यस राेगकाे उच्च जाेखीममा रहेकाे छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *