Skip to main content

Bhajani Today

मलवारा मिडिया

उत्थानशीलताको शुरूवात घरबाटै

उत्थानशीलताको शुरूवात घरबाटै

भजनी २७ असोज।अन्तरराष्ट्रीय विपद् जोखिम न्यूनीकरण दिवस २०२६ को अवसरमा 'उत्थानशीलताको शुरूवात घरबाटै' भन्ने मूल नाराका साथ सामुदायिक विपद् व्यवस्थापन समिति टीकापुर ७ बैदीको आयोजनामा practical ACTION र BBE Group सहयोग मा अन्तराष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस कार्यक्रम अध्यक्ष CDMCटीकापुर ७ बैदीका अध्यक्ष नरेन्द्र प्रसाद रेग्मी रहनुभएको प्रमुख अतिथि सिमा सुरक्षा गुल्म खक्रौलाका सशस्त्र प्रहरी नायक उपरिक्षक नन्द किशोर महत्तो रहनुभएको विशिष्ट अतिथि टीकापुर नगरपालिका सामाजिक सुरक्षा शाखा प्रमुख चेत बहादुर बोहरा, विशिष्ट अतिथि नेरोसे उपशाखा नारायणपुर सभापति धनसरी कोइराला ‌अतिथीमा आर्दश टोल विकास संस्था अध्यक्ष गोविन्द कोइराला,बल बहादुर गरन्जा ओजुवातालका अध्यक्ष कणली मा वि टीकापुर ७ सत्तीका‌ शिक्षक राजकुमार…
Read More