भजनी ०४ मंसिर /टीकापुर नगरपालिका वडा नं. ७ स्थित सामुदायिक सहकारी संस्थाले तीनजना शारीरिक अपांगता भएका शेयर सदस्यलाई ह्विल चियर वितरण गरेको छ ।
शारीरिक रुपमा अशक्त भएर हिडडुल गर्न नसक्ने शेयर सदस्यहरुलाई सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत ह्विल चियर वितरण गरेको हो । सहकारीका व्यवस्थापक दिपक वैद्यका अनुसार भजनी नगरपालिका वडा नं. ८ सोन्चिरिया डगौरा थरुनी टीकापुर नगरपालिका वडा नं. ७ का दुर्गाप्रसाद जैशी र वडा नं. ८ का बुदना चौधरी सामाजिक उत्तरदायीत्व अन्तर्गत ह्विल चियर वितरण गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1